बेनी खानेपानीले ल्यायो मोवाईलबाट महशुल भुक्तानी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ पुष ।म्याग्दीको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले मोवाईलबाट खानेपानीको महशुल भुक्तानी गर्ने व्यवस्था मिलाउने भएको छ । संस्थाको शुक्रबार बेनीमा भएको १८ औ वार्षिक साधारणसभामा उपभोक्ताले महशुल बुझाउन कार्यालय सम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्न लागिएको जानकारी गराइएको हो । सचिव माधवप्रसाद रेग्मीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रबिधिको प्रयोग गरेर … Continue reading बेनी खानेपानीले ल्यायो मोवाईलबाट महशुल भुक्तानी